कार्य सम्पादन मुल्यांकन: अड्गुरी स्वास्थ्य चौकी पाणिनी मै प्रथम

अर्घाखाँची । पाणिनी गाउपालिकाको अड्गुरी स्वास्थ्य चौकी कार्यसम्पादन मुल्यांकनमा गाउपालिका मै प्रथम भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको मुल्यांकनमा उक्त स्वास्थ्य चौकी प्रथम भएको हो । गाउपालिकाको स्वास्थ्य शाखाले २८ वटा सूचकमा आधारित रहेर मुल्यांकन गरेको थियो । अड्गुरी स्वास्थ्य चौकिले ५६ पुर्णांकमा ४६ अंक सहित प्रथम भएको हो । यस्तै ४१ अंक सहित पोखराथोक स्वास्थ्य चौकी द्वितीय र ४० अंकका साथ पटौटी स्वास्थ्य चौकी तृतीय भएका छन ।

स्वास्थ्य शाखाले बिहिवार वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरि प्रथम, द्वितीय र तृतीय हुने स्वास्थ्य संस्थालाई नगद सहित सम्मान समेत गरेको छ ।

कार्यक्रममा मन्तब्य राख्दै प्रथम हुने स्वास्थ्य संस्था अड्गुरी स्वास्थ्य चौकिका प्रमुख पूणराम भुसालले अथक मिहिनेतले मात्र सफल भएको भन्दै यो गरिमालाइ कायम राख्न थप मेहनत गर्ने बताए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?