भाषणभन्दा बढि काम गर्नुपर्छः अध्यक्ष न्यौपाने

अर्घाखाँची । पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले भाषण भन्दा पनि काम गर्नुपर्ने कुरामा जोड दिन आग्रह गरेका छन । 

पाणिनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताएका हुन । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए । सबैको सहकार्य भएमा मात्र समग्र गाउँपालिकाको स्वास्थ्य क्षेत्रको बिकास हुने भन्दै एक आपसमा सहकार्य हुन औल्याएका हुन । उनले स्वास्थ्य क्षेत्रमा देखा परेका समस्या समाधानको निम्ता पहल भैरहेको भन्दै थप पहल गरिने बताए । उनले भने, “यहाँ प्रस्तुतीमा पनि देखिए बिभिन्न समस्या, यि समस्याको समाधानको लागि सबैको सहकार्य जरुरी छ । हामीले पहल गरिरहेकाछौँ ।” 

अध्यक्ष न्यौपानेले वडाहरूकाे जनसङ्ख्याको वास्तविक तथ्याङ्क नभएको भन्दै त्यसको लागि महिला स्वास्थ्य स्वयमसेविकलाई परिचालन गरी वास्तविक तथ्याङ्क सङ्कलनमा लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?