पुस्तक र पुस्तकालय को महत्त्व चर्चा गर्दै रचना बाचन गरि मनाइयो पुस्तकालय दिवस

शागर बेल्बासे,
कपिलवस्तु । सत्रौ पुस्तकालय दिवसको अवसर पारी बाणगङ्गा सामुदायिक पुस्तकालय को आयोजनामा पुस्तक र पुस्तकालय को महत्त्व बारे चर्चा र रचना बाचन गरि पुस्तकालय दिवस मनाइएको छ ।

पुस्तकालय का अध्यक्ष दिलिप कार्किको अध्यक्षता उपाध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तव्य सहित बाणगङ्गा नगर शिक्षा शाख प्रमुख खिम बहादुर जि सि को प्रमुख आतिथ्यता प्राज्ञ प्रतिश्ठान का अध्यक्ष बालाराम ज्ञवाली को बिशिस्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा वडा नम्बर १ का महिला जनप्रतिनिधि टोपकला बि सि, सल्लाहकार जानका पन्थी, समाजसेवी त्रीलोचन घिमिरे लगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधब प्रसाद घिमिरे लगायतका कबिता बाचन गरेका थिए ।

कार्यक्रम मा संस्थका सदस्य अनन्तराज रेग्मी, टिकाराम पन्थी, ब्यबस्थापक चित्रा भन्डारी, शंकर प्रसाद लम्साल,राधिका आचार्य लगायतको उपस्थिति रहेको थियो।पुस्तकालय को महत्त्व सहितको रचना वाचन संगै कार्यक्रमको संचालन बाणगङ्गा सामुदायिक पुस्तकालयका सचिब बुद्दी शागर बेल्बासेले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?