कपिलवस्तु रुपन्देहीमा नि:शुल्क बृहत आँखा जाँच शिबिर १६५ जना मोतिबिन्दको शल्यक्रिया सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्ला र रुपन्देही जिल्लाका आँखा बिरामीहरुको बृहत नि : शुल्क आँखा जाँच सिबिर सम्पन्न भएको छ । हयूमेन डेभलपमेन्ट एकेडेमी, काठमाडौंको आयोजना इस्लामिक संघ नेपाल, कपिलवस्तुको संयोजकत्वमा तथा तौलिहवा आँखा अस्पताल तौलिहवा कपिलवस्तु प्राबिधिक टोलीको डाक्टर प्रमोद यादव लगायतका डाक्टरहरुको उपस्थितीमा आँखा चेकजाँच तथा बिरामीलाई शल्यक्रिया पश्चात आँखाको ज्योति फर्किएर उहि आँखाबाट संसार हेर्न पाउने भएकाले तौलिहवा आँखा अस्पताल तौलिहवा, कपिलवस्तुका अध्यक्ष मनोज श्रीवास्तवले बिशेष धन्यवाद दिएका छन । पडेरिया लुम्बिनी, महाजिदिया लुम्बिनी, मायादेवी गाउँपालिका, कपिलवस्तु, महाराजगंज नगरपालिका, कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका गरि ७७७ आँखा बिरामीहरुको चेक जाँच गरि २५३ जनामा मोतिबिन्दको बिरामी भेटिए र जस मध्य १६५ जना मोतिबिन्दको शल्यक्रिया (Operation) भएको थियो र ८८ जनामा सुगर र हार्टका बिरामी भएकाले शल्यक्रिया हुन सकेना डाक्टर प्रमोद यादवले बताए । गरिब असहाय जनताहरु जसले दुइ छाक खाना लाई ब्यवस्था गर्न सकिदैन उनिहरु औषधि उपचार कहाँ बाट गराउने पैसा कहाँबाट आँउछ भन्ने सोचलाई लि इस्लामिक संघ नेपाल, कपिलवस्तुका अध्यक्ष सेराज अहमद फलाहीले यस कार्यक्रमलाई लिएर आई जनताहरुलाई एउटा राहत स्वरुप दिएको जनताहरु अत्यान्त खुशी भएका थिए । अध्यक्ष सेराज अहमद फलाहीले आउने दिनमा थप अरु राहतका सामाग्रीहरु ल्याउने बताएका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?