back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

महिला कर्मचारीहरु लाई हरितालिका तिज २०८१ को अवसरमा सम्मान

spot_img

आरम्भ ग्रुप अफ हस्पिटालिटी लि. ले आरम्भ रिसोर्ट तथा वेस्टर्न मेगा कलेजमा कार्यरत महिला कर्मचारीहरु लाई हरितालिका तिज २०८१ को अवसरमा सम्मान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

Workplace

संस्थामा कार्यरत २० जना महिला कर्मचारीलाई अध्यक्ष श्री मेघराज पन्थले सम्मान गर्नुभएको थियो । वेस्टर्न मेगा कलेजका प्राचार्य तथा आरम्भ ग्रुप अफ हस्पिटालिटी लि. का कार्यकारी व्यवस्थापक अधिवक्ता किसु शर्माले नारीलाई सदैव सम्मान गर्नुपर्ने र संरक्षण गर्नुपर्ने जिम्मेवारी प्रत्येक व्यक्तिको हो र उक्त विचारलाई दुवै संस्थाले अंगिकार गरेको जानकारी गराउनु भयो ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेड, बुटवल–१५, ढवाहा मा स्थित हस्पिटालिटी व्यवसाय अन्र्तगत रिसोर्ट तथा होटल व्यवस्थापन कलेज संचालन गर्ने रुपन्देही जिल्लाकै एक अग्रिणी संस्था हो । यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १५० जना भन्दा बढीले रोजगारी पाएको तथा बालश्रम मुक्त संस्था हो ।

उक्त कार्यक्रम शिक्षिका कल्पना न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको थियो

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?