वास्तु दिवस समारोह सम्पन्न

काठमाडौँ, असौज १ 
नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको संयुक्त आयोजनामा नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौँमा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यता, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष ज्यो.माधवराज पाण्डेको विशिष्ट आतिथ्यता एवम् वास्तुविद् डा.माधवमंगल जोशी, आचार्य लक्ष्मण पन्थी लगायतको आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले वास्तु तथा ज्योतिषशास्त्रको सम्बन्ध अन्योन्याश्रीत रहेको बताउँदै वास्तुको सहि ज्ञान प्राप्त गरि समाजमा सहि मार्गनिर्देश गर्नुपर्ने बताएका छन् । कार्यक्रममा परिषद्को कार्यालय व्यवस्थापनका लागी रु २५,००० ।- सहयोग गर्ने दुर्गामणी गौतमलाई सम्मान गर्नुका साथै विश्व ज्योतिष महासंघको राष्ट्रिय समितिको घोषणा समेत भएको थियो ।

कार्यक्रम नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्लेको अध्यक्षता, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमको स्वागत मन्तव्य, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्लेको धन्यवाद एवम् महासचिव रविन पंगेनीको सन्चालनमा भएको हो ।

कार्यक्रममा करिब १०० जना भन्दा बढी ज्योतिषी तथा वास्तुशास्त्रीहरुको उपस्थिति रहेको नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव शिवलाल पौडेलले जानकारी दिनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?