कांग्रेस अर्घाखाँचीको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित

नेपाली कांग्रेस अर्घाखाँचीले यही असोज १८ गते राखेको शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ ।

अविरल बर्षाका कारण देशभर गएको बाढी र पहिरोका कारण देश नै राष्ट्रिय शोकमा परेकाले विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा राखिएको शुभकामना आदान प्रदान कार्यक्रम स्थगित गरेको नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीले बाढी पहिरोका घटनामा ज्यान गुमाएकाहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घरबारविहीन भएकाहरुलाई तत्काल बास तथा राहातका कार्यक्रम सञ्चालन गर्न सरकार संग जोडदार माग पनि गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?