back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा ३१ हजार १ सय ५५ जम्मा गर्ने

spot_img

अर्घाखाँची। नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा राहात स्वरुप ३१ हजार १ सय ५५ रुपैयाँ जम्मा गर्ने भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

हालै परेको अविरल वर्षाका कारण कैयौ मानिसको ज्यान गएको, सयौं नागरिक घाईते र हजारौं नागरिक घरबार बिहिन भएका साथै अरबाैं रकम बराबरको क्षती भएकाले राहात रकम जम्मा गर्ने निर्णय गरिएको काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले जानकारी दिए ।

देश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीबासी नागरिकमा विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अपिल समेत गर्ने बैठकले निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?