एमाले पाणिनीको अधिवेशन : अध्यक्षमा गुनाखर अधिकारी, सचिवमा झविन सुनाम

अर्घाखाँची । नेकपा एमाले पाणिनी गाउपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार पाणिनी गाउँपालिकाको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले गुनाखर अधिकारीको अध्यक्षतामा ६१ सदस्यीय पालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा माधव गौतम, सचिवमा झविन सुनाम, उपसचिवमा कौसर अलि र उमा भट्टराई रहेका छन ।

अधिवेशनमा पार्टीका केन्द्रीय नेता, जिल्ला कमिटिका सदस्यहरू, तथा स्थानीय नेता कार्यकर्ता सहित २०३ जना प्रतिनिधिहरुको उपस्थिति थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?