क्यानका उपाध्यक्ष रोशन सिंहद्वारा सुपादेउरालि मन्दिरमा पूजा आजा

अर्घाखाँची ।     नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले अर्घाखाँची जिल्लाको प्रख्यात धार्मिक स्थल सुपादेउरालि मन्दिरमा पूजा आजा गर्नुभएको छ । आज बिहान उहालाई मन्दिरमा स्वागत गर्न नेपाल क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिकेश भट्टराई मन्दिर परीसरमा पुग्नुभएको थियो ।

उपाध्यक्ष सिंहले पूजा गरी सो क्षेत्रको अवलोकन समेत गरेको ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।
उहालाई अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराई, सुपादेउराली मन्दिर व्यवस्थापन समितका अध्यक्ष फर्स बहादुर केसी ,सह सचिव कमल केसी ,नरपानि प्रहरी चौकिका इन्चार्ज असई अर्जुन बस्नेत साथमा क्रिकेट खेलाडि रिसभ रायमाझी र कमल थापा लगायतले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?