back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

झुमादेवी युवा क्लबको सांस्कृतिक कार्यक्रम २०८१ को सम्पूर्ण तयारी पूरा

spot_img

अर्घाखाँची । झुमादेवी युवा क्लब पाणिनी ५ मैदानको आयोजनामा कार्तिक ३ गते हुने बृहत् सांस्कृतिक कार्यक्रम २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ।

Workplace

शुक्रबार दुर्गाफाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका लागि सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, हास्यकलाकार पुर्खे बा र गायिका कोपिला न्यौपाने लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम श्रीकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ । कार्यक्रममा स्थानीय दर्शकहरूको ठूलो सहभागिताको अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?