back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

हास्य कलाकार भुवनेश्वर अधिकारीले आठौँ बृहत काग सम्मेलन गर्दै

spot_img

अर्घाखाँची । नेपाली हास्य कलाकार भुवनेश्वर अधिकारीले यस वर्ष पनि तिहार पर्वको अवसरमा आठौँ बृहत काग सम्मेलन २०८१ गर्ने भएका छन्।

सदाझैँ यस वर्षको काग तिहारमा पनि देशभरका सयौँ एफएम रेडियो स्टेसनबाट अधिकारीले काग सम्मेलन प्रसारण गर्ने तयारी गरेका छन्। अधिकारी, “कागे” नामले प्रचलित छन् । उनि पशुपक्षी र विभिन्न जनावरहरूको स्वर अनुकरण गर्न प्रख्यात छन् ।

उनले १६ वर्षको उमेरमा युवा प्रतिभा पुरस्कार समेत प्राप्त गरेका थिए। संचार क्षेत्रमा करिब एक दशक बिताएका अधिकारीले पछिल्ला आठ वर्षदेखि प्रत्येक तिहारमा काग तिहारको दिन विशेष “काग सम्मेलन” कार्यक्रम प्रस्तुत गर्दै आएका छन्, जसले उनको प्रशंसकहरूमाझ छुट्टै स्थान बनाएको छ।

यस वर्षको सम्मेलनमा उनले काग तिहारको सन्देशलाई मनोरञ्जनका साथ प्रस्तुत गर्दै तिहार पर्वको महत्त्वलाई अझ उजागर गर्ने उद्देश्य राखेका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?