back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

अर्घाखाँचीमा राति ९ बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध

spot_img

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राति ९ बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध लगाएको छ।

Workplace

प्रशासनले एक सूचना जारी गर्दै सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासनका अनुसार, देउसी-भैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिनका लागि यो प्रतिबन्ध लगाइएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ ।

प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। यदि यस्तो कार्यहरूमा संलग्न पाइए कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?