अर्घाखाँचीमा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त ५ बर्षपछि पक्राउ

सन्धिखर्क । अर्घाखाँचीमा बालिका जबर्जस्ती करणी मुद्दामा कैद सजाय ताेकिएका एक जनालाई ५ बर्ष पछि पक्राउ गरेको छ ।


छत्रदेव गाउँपालिकाकाे बल्काेटमा बालिकालाई जबर्जस्ति करणी गरेकाे अभियाेगमा कैद सजाय ताेकिएका तर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।


उनले २०७६ साल असाेज २९ गते बल्काेटकी बालिकालाई जबरजस्ती करणी गरेको अभियाेगमा २०७७ साल फागुन २ गते अर्घाखाँची जिल्ला अदालतले १२ बर्ष कैद सजाय ताेकेकाे थियोे ।


अर्घाखाँची प्रहरीले पक्राउ गरि छत्रदेव गाउँपालिका वडा नम्बर ४ काे गैरी पिपलाबाट पक्राउ गरि अर्घाखाँची अदालतमा दाखिला गरेको र उनलाई कैद सजायकाे लागि बालसुधार गृह भ‌ैरहवा पठाइएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णुप्रसाद पाैडेलले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?