back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

अर्घाखाँची : भान्जाको ह्यत्या आरोपमा मामा पक्राउ

spot_img

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन्। ३५ वर्षीय तिलक रेश्मी जिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेका थिए। 

Workplace

उनको हत्यामा शितगंगा नगरपालिका-६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

सोमबार साँझ दुबै जना मादक पदार्थ सेवन गरेको र दुईबीच झगडा हुँदा राति १ बजेतिर घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले गाहामाथि कानुनी काराबाहीको प्रक्रिया सुरु गरेको छ। अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?