back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

शेयर बजार १३ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

spot_img

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ६७ दशमलव ४० विन्दुमा झरेको छ ।

आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सेन्चुरी कमर्सियल बैंकको डिबेन्चर २०८८ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंकको डिबेन्चर २०८२ को शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय २२ वटा कम्पनीका एक करोड ५२ लाख कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ६० करोड रुपैयाँको शेयर किनबेच भयो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?