अर्घाखाँची : बसले ठक्कर दिदा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बसले पैदलयात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा बसले पैदल यात्री लाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको हो । साँझ पाँच बजे सन्धिखर्क गोरुसिङगे सडक खण्डमा बुटवलबाट सुपा देउराली दर्शनका लागी आएको लु २ ख १४१५ नं.को बसले एक्कासि पैदल यात्रिलाई ठक्कर दिंदा शितगङ्गा नगरपालिका वडा नगर ४ अमराई बस्ने १३ बर्षकी बिनिता बिक को जिल्ला अस्पताल सन्धिखर्क मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त घटनामा सोहि वडाकी १० बर्षिया एलिना बिक घाईते रहेकी छिन । उनको थप उपचारका लागी जिल्ला अस्पताल सन्धिखर्क बाट बुटवल रीफर गरीएको प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए  ।

पैदल यात्रीलाई ठक्कर दिने बस, चालक र गाडीधनी लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?