back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

पाणिनी गाउँपालिकामा कान नसुन्नेहरुका लागि स्वास्थ्य शिविर हुदै

spot_img

अर्घाखाँची। पाणिनी गाउँपालिकाले गाउँपालिकावासीका लागि स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

पाणिनी गाउँपालिका र श्रवण हेयरिङ एण्ड चाहिल्ड केयर सेन्टरको आयोजनामा कान नसुन्ने तथा अटिजमका बिरामीहरुको लागि शिविर हुन लागेको हो । शिविर भदौ ६ गते बिहान ९ बजेबाट सुरु हुने छ । लुम्बिनी प्रदेशमै पहिलो पटक हुने यो शिविर आयुर्वेदिक औषधालयको भवन दुर्गाफाटमा हुने छ ।

शिविरमा विभिन्न कान नसुन्ने र अटिजम भएका बिरामी रोगका बिरामीहरुको उपचार गरिनेछ। यो शिविरमा कान नसुन्ने बिरामीहरुका लागि आवश्यकता अनुसार यन्त्र समेत बितरण गरिने आयोजकले जनाएको छ ।

यो शिविरले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?