अर्घाखाँचीकाे पर्यटकीय स्थल ढुंगे बगैंचामा सशस्त्र प्रहरीद्वारा सरसफाइ

सन्धिखर्क ।  अर्घाखाँचीको पर्यटकीय स्थल रकगार्डेनमा सशस्त्र प्रहरी अर्घाखाँचीले सरसफाइ गरेको छ ।


प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनाबाट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् ।


कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन् । सयौं रोपनी क्षेत्रफलमा फैलिएको अर्घाखाँचीको सन्धिखर्क–११ डिभर्नामा रहेको रक गाडेर्न पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुदैछ ।


२४ औं सशस्त्र प्रहरी दिवसको पुर्व सन्ध्यामा सशस्त्र प्रहरीको ३६ नम्वर गुल्म अर्घाखाँचीले पर्यटकीय स्थल ढुंगे बगैंचामा सरसफाइ गरेको डिएसपी भिमसेन बोहोराले बताए ।

बगैचा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन्धिखर्कबाट गएको सशस्त्र प्रहरीको टोलीले सरसफाइ गरेर चिटिक्क पारेको  डिएसपी बोहोराकाे भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?