back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

गुल्मीमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

spot_img

गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

अविवाहित गिरी भाइसँग बस्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको दाहालले बताए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?