नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष भुसालले दिए मतदातालाई धन्यवाद

काठमाडौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अध्यक्ष पदका उमेदवार गणेश प्रसाद भुसालले शुक्रबार सम्पन्न भएको ट्रेड युनियनको सम्पन्न निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

मतदान सकिए लगत्तै एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक का अध्यक्ष युवा नेता भुसालले ले निकै सहज वातावरणमा सक्रिय रूपमा मतदाता कर्मचारी हरुले मतदान गरेको भन्दै धन्यवाद दिएका हुन्। नागरिक उड्डयन प्राधिकरण को निर्वाचन मा देशभरका विमान स्थलहरुमा रहेका ६१३ जना मतदाताहरुले यो निर्वाचन मा भाग लिएका छन ।

सम्पूर्ण कर्मचारी मतदाता साथिहरु अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनुभएको छ । आजको निर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले हाम्रो सगठन प्रति तपाईंहरुको विश्वासले थप उत्साह थपेको छ । यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न थप प्रेरणा मिलेको छ’ अध्यक्ष पदका उमेदवार भुसालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

भुसालले मतपेटिका काठमाडौमा सङकलन भईरहेकोले मतगणना समेतमा सहभागी बन्न लोकतान्त्रिकका कर्मचारीहरुलाई अनुरोध गरेका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?