नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिद्वारा मथुरा बृद्धाश्रममा आर्थिक सहयोग

नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिले  १ सय १५ औं अन्तराष्ट्रिय नरी दिवसको  अवसरमा  मथुरा बृद्धाश्रम गाेपेश्वर पीठमा आर्थिक सहयोग गरेको छ।
आफ्नै जिल्लामा केही सहा पुगोस् भन्ने उदेश्यका साथ सन्धिखर्क नगरपालिका ५  मा रहेको  मथुरा बृद्धाश्रम गाेपेश्वर पीठमा १० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरी सस्थाकाे आजिवन सदस्य प्राप्त गरेको नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिका सभापति शान्ता अर्यालले बताउनुभयो ।

  1. जहाँ रहे  पनि आफ्नो पाटी  र जिल्लाकै लागि नै केही गर्ने हो संगठन  बलियो बनाउन लागि पर्ने आफुहरुको मान्यता रहेको उहाँको भनाइ छ ।
    जिल्लाबाहिर रहने दिदीबहिनीलाई  आफ्नो जिल्लाकै  लागि केही गर्नु पर्छ,भनेर संगठित गराई  प्रत्येक पालिकाका  नेपाली कांग्रेसमा आस्था राख्ने तर निष्क्रिय रहने दिदी बहिनी जुटाई समय  समयमा मीटिंग र भेट्घाट  गर्ने  कार्य भइ रहेको पनि सभापति अर्यालले जानकारी दिनुभयो ।
    नेपाल महिला संघ अर्घाखाची काठमाण्डौ सम्पर्क समितिले आगामी दिनमा पालिका स्तरीय महिला संघ गठन  गर्ने कार्यक्रम रहेको छ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?