back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधिकरणकाे आग्रह

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखाले कुनै गाउँ वा टोलमा बिजुली नपुगेको भए खबर गर्न आग्रह गरेको छ ।

अर्घखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली पुगेको दाबी गर्दै कार्यालयले कुनै टोल वा गाउँमा बिजुली नपुगेको भए सूचना दिन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले निकालेको सूचनामा यही आर्थिक वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको भन्दै कुनै टोल वा बस्तीमा बिजुली नपुगेको भए आउँदो चैत ३ गतेभित्र जानकारी दिन आग्रह गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई यो वर्ष पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?