कृष्ण मावि मैदानको ७१ औं बार्षिक उत्सव भाेली/ सामाजिक विकास मन्त्री तिमिल्सिनाले सम्बाेधन गर्ने

पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानमा  रहेको कृष्ण माध्यमिक विद्यालयकाे ७१ औं बार्षिक उत्सव समारोह भाेली मंगलबार हुने भएको छ।
बार्षिक उत्सवकाे एक औपचारिक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले भाेली १० बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव प्रसाद घिमिरेले बताउनुभयो ।


कार्यक्रममा लुम्बिनी प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण काेइराला लगायतले सम्बाेधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ।

बार्षिक उत्सवकाे अबसरमा १७ गतेदेखि विभिन्न कार्यक्रम सञ्चालन भैरहेका छन् ।

spot_img
[reaction_buttons_post]
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?