ऐरावतीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

प्युठान,    ऐरावती गाँउपालिका वार्ड नं.३ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ऐरावती गाँउपालिका,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता विकास परीयोजना अन्र्तरगत वार्ड नं. ३ को तालपोखरामा निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको प्राविधिक संयोजक खिमराज श्रेष्ठले जानकारी दिनुभयो ।


वार्ड नं. ३ का तालपोखरा,अर्झाम,निनिखर्क,दिप,कमिरे,उपल्लो अर्झाम लगायतका स्थानका सेवाग्राहिले उक्त शिविरबाट सेवा लिएको वार्ड अध्यक्ष पदम बहादुर जि.सी ले जानकारी दिनुभयो ।


शिविरमा पशु बस्तुमा हुने बिभिन्न रोग बिरुद्धका औषधि निशुल्क वितरण,पशु पालन सम्बन्धि प्राविधिक ज्ञान,खसि बनाउने,विरामि पशुको उपचार लगायतका सेवा प्रदान गरीएको थियो ।

कार्यक्रममा वार्ड अध्यक्ष पदम बहादुर जि.सी., वार्ड सचिव लिलामणि सुनार,वडा कार्यलयमा कार्यरत पशु प्राविधिक रचना डंगौरा,ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता विनोद कंडेल लगायत परीयोजनामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?