प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने शिक्षकको घोषणा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले अब प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएका छन्।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको बताएका छन्। सुवेदीले सरकारले आफूहरूले प्रस्तुत गरेका समाधानका उपायप्रति कुनै चासो नदेखाएको आरोप लगाए।

‘हामीले सरकारलाई समाधानका उपायहरू लिखित रूपमा बुझाएका छौं, तर सरकारले कुनै चासो देखाएको छैन। अब हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं,’ सुवेदीले भने। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागप्रति बेवास्ता गरेको पनि उनले गुनासो गरे।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आन्दोलनका विभिन्न चरण पार गर्दै उनीहरू गत चैत २० गतेदेखि माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?