back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

नेपाल प्रेस युनियन अर्घाखाँचीका सह-सचिव हलिम खानलाई पितृशोक

spot_img

Logoसमाचार सारांश Auto Generated by AI

  • नेपाल प्रेस युनियन अर्घाखाँचीका सह–सचिव हलिम खानलाई पितृशोक परेको छ।
  • उनका पिता जुल्करिम मियाँको ६७ वर्षको उमेरमा निधन भएको हो।
  • जुल्करिम मियाँ ‘जुनकिरी दाई’का नामले परिचित अर्घाखाँचीका प्रतिष्ठित व्यवसायी थिए।

अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीका सह–सचिव हलिम खानलाई पितृशोक परेको छ।

उनका पिता तथा ‘जुनकिरी दाई’का नामले परिचित अर्घाखाँचीका प्रतिष्ठित व्यवसायी जुल्करिम मियाँको ६७ वर्षको उमेरमा बुधबार काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

जुल्करिम मियाँ लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आएका थिए। स्वर्गिय मियाँ काँग्रेसका प्रतिबद्ध नेता समेत थिए । उनको निधनप्रति जिल्लाका पत्रकार, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

परिवारीक स्राेतका अनुसार मियाँको पार्थिव शरीरलाई अर्घाखाँची ल्याई धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?