कपिलवस्तुको पचेहरामा बम बिस्फोट सडक ध्वस्त

इमरान खान कपिलवसतुको सदरमुकाम तौलिहवा चार नम्बर सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरा हाट बजार नजिकै बिहीवार साझ ६ बजेतिर बिस्फोट हुदा मुख्य सडक ध्वस्त भएको छ ।

स्थानीयबासीहरुका अनुसार त्यहा ६ बजेर बजेर १० मिनेट तिर ठुलो आवजाले बम बिस्फोट भएको र बमको छर्रा टाढाटाढा पुगेको बताए । प्रहरीले भने सडक भित्र दबेर रहेको बिस्फोटजन्य पदार्थ आफै बिस्फोट भएको छ । बिस्फोटले १० फिट जति खाल्टो र चार फिट चौडा बराबर सडक ध्वस्त भएको छ । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले सडकमा दबेर रहेको बिस्फोट जन्य पदार्थ बिस्फोट भएको बताए ।

मानवीय क्षति भने नभएको उनले बताए । घटना स्थलमा प्रहरी पुगी सकेको उनले बताए । वडाध्यक्ष मोहनलाल शर्माले सडकमा ठूलो बिस्फोट भएको तर मानवीय क्षति नभएको बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनााएको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?