सिंचाइ डिभिजन अर्घाखाँचीकाे स्वागत तथा फेरि भेटाैला कार्यक्रम सम्पन्न

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीकाे आयोजनामा डिभिजन प्रमुखको स्वागत तथा फेरि भेटाैला कार्यक्रम सम्पन्न भएको छ ।


जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख ईन्जिनियर भेषराज भुसालको फरि भेटाैला कार्यक्रम सम्पन्न भएको हाे। भुसालको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय रुपन्देहीमा सरुवा भएको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीकाे प्रमुखको रुपमा  गुल्मी डिभिजनबाट ईन्जिनियर  भरत प्रसाद सापकोटा हाजिर हुनु भएको छ ।
सरुवा भएर आउने डिभिजन प्रमुखकाे स्वागत र सरुवा भएर जाने डिभिजन प्रमुखको फेरि भेटाैला कार्यक्रम सम्पन्न गरेको हाे ।


कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका लेखापाल शिवहरी खनाल, प्राविधिक अधिकृत  दुर्गामणि घिमिरे,  प्राविधिक अधिकृत रामजी भट्टराई, नासु माधव भुसाल, निर्माण व्यवसायी नारायण पाैडेल, समाजसेवी, राजु खड्का, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रेमनारायण आचार्य लगायतको  उपस्थिति रहेको थियो ।
कार्यक्रम भेषराज भुसालको अध्यक्षता र प्राविधिक अधिकृत रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?