नयाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा भण्डारीको चर्चा

काठमाडौँ । भाद्र  २३ र २४ गतेको जेन्जी आन्दोलनमा भएको घुसपैठबाट देशका राष्ट्रिय सम्पत्तिहरुमा आगजनीका गरिनुकासाथै प्रधानमन्त्री केपी शर्मा ओलिको राजिनामा आएको थियो । त्यसपछि जेन्जी अभियान्ता, नेपाली सेना, राष्ट्रपति रामचन्द्र पौडेलसँगको संयुक्त वार्ता पछि तेस्रो दिन अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पुर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा सहमति जुटेको थियो । तत्पश्चात नयाँ बन्ने मन्त्रीपरिषदको बारेमा चर्चा परिचर्चा सुरु भएको छ ।

यसै बिचमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार समेत रहेकी संचारीका समूह, गीतकार संघमा समेत काम गरिसकेकी, अस्मिता भण्डारी महिला धार्मिक अभियान्ता सँगै कुशल संगठनकर्ता समेत भएकोले उनलाई बनाउनुपर्ने  बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?