DOS Multi Services द्वारा बुटवल मिलनचोकमा रक्तदान कार्यक्रम सम्पन्न

DOS Multi Services बुटवल मिलनचोकमा ‘रक्तदान जिवनदान’ भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवल ८ मिलनचोकमा रहेको उक्त संस्थाले संविधान दिवस २०८२ को उपलक्षमा रक्तदान कार्यकम सम्पन्न गरेको हो ।

Gen-z आन्दोलनमा घाइतेहरु,वर्षात मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले देशभरिमा भएको उच्च रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको र संस्थाले आफ्‌नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उत्तरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने DOS का संचालक सुन्दर पाण्डेय ले जानकारी दिनुभयो।

उक्त रक्तदान कार्यक्रममा DOS मा पढ्दै गर्नु भएका विद्यार्थी, कर्मचारी लगायतहरुले रक्तदान गर्नुभएको थियो।

उक्त कार्यकममा ५५ पिन्ट रगत संकलन भएको थियो। कार्यक्रममा कम्पनीका प्रेसिडेन्ट सुन्दर पाण्डेय, प्रबंध निर्देशक छविलाल डुम्रे, शिक्षक तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम DOS Multi Services र नेपाल रक्तदाता समाज रुपन्देहीको संयोजकतामा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?