कपिलवस्तुमा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

इमरान खान कपिलवस्तु : कपिलवस्तुको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ घेरुवा बनगाईमा गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ ।

लु ६१ प ३१०६ नम्बरको स्कुटरलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते भएका बाणगंगा नगरपालिका- १० का २५ वर्षीय अनुश योगीलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको थियो ।

डाक्टरले योगीलाई मृत घोषणा गरेको कपिलवस्तुका प्रहरी बताए । दुर्घटनामा संलग्न भएको आशंकामा लु १ ज २९९३ नम्बरका बिङगर चालक सुदीप कुमार थारु र लु प्र ०१–०००१ ज ०१२ नम्बरका ईभी हाईस चालक बासुदेव दर्जीलाई नियन्त्रणमा लिइएको छ ‌।
यो हप्ता भित्र गाडीको ठक्करबाट अहिले सम्म २ जनाको मृत्यु भएको छ ‌।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?