समाचारपोष्टका भाषा सम्पादक घिमिरे सूचना तथा सञ्चार विभाग प्रमुखमा मनोनित

काठमाडौं । विश्व गुरु गोरक्षनाथद्वारा निर्देशित विचारसहित अघि बढिरहेको विश्व हिन्दु युवा संघ–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले अर्घाखाँचीका अनन्तप्रसाद घिमिरेलाई सूचना तथा सञ्चार विभागको प्रमुखमा मनोनित गरेको गरेको छ ।

समितिले जारी गरेको औपचारिक पत्रमा घिमिरेले ज्ञान, मानवीय मूल्य, राष्ट्रियता, मानवता र विश्व शान्तिको अभियानमा देखाउँदै आएको सक्रियता, प्रतिबद्धता र योगदानका आधारमा यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

वेद–वाङ्मयमा आधारित सिद्धान्तलाई आत्मसात गर्दै विश्व शान्तिको लक्ष्यसहित अघि बढिरहेको समितिले घिमिरेको नियुक्तिले संस्थागत सञ्चार व्यवस्थापन, सूचना प्रसारण र संगठनको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँच विस्तारमा नयाँ ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ । घिमिरेलाई समितिका अध्यक्ष ऋषिकेशजङ्ग शाहले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् ।

घिमिरे विगत लामोसमयदेखि विभिन्न राष्ट्रिय सन्चारमाध्यमहरुमा समेत क्रियाशिल रहेका छन् । उनि अर्घाखाँचीकाे पाणिनिबाट संचालित नागरिक टेलिभिजनका सम्पादक, समाचारपाेष्ट डटकमका भाषा सम्पादक समेत हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?