युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित

समाचार सारांश
Auto Generated by AI
  • नेपाली ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पराशर अवार्डबाट सम्मानित भएका छन्।
  • वाल्मीकि विद्यापीठबाट आचार्य गरेका पौडेल नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव हुन्।
  • सम्मान पाएपछि उनले ज्योतिषशास्त्रको अध्ययन र संरक्षणमा आफू अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

पटना, भारत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।
।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट फलित ज्योतिष विषयमा स्नातकोत्तर आचार्य तह उत्तीर्ण गरेका छन् ।

नेपालमा ज्योतिषी संघसंस्थाहरुमाझ निकै नै लोकप्रीय पौडेल नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको सदस्य,  संगठन सचिव, लुम्बिनी प्रदेश पार्षद सदस्य, केन्द्रीय पार्षद सदस्य, केन्द्रीय सदस्य, प्रवक्ता हुँदै अहिले सचिव पदको जिम्मेवारीमा छन् ।

उनले सम्मान ग्रहण गरेपछि पौडेलले आगामी दिनमा ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान संरक्षण र प्रचारप्रसारमा थप जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?