रास्वापा पाणिनि ५ को अधिवेशन सम्पन्न, सभापतिमा न्यौपाने

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ५ मा रास्वपाको वडा अधिवेशन सम्पन्न भएको छ।
  • हिमलाल न्यौपानेको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
  • नयाँ नेतृत्वले वडामा पार्टी संगठन विस्तार र जनसरोकारका काममा जोड दिने भएको छ।

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाणिनि गाउँपालिका वडा नं. ५ मैदानको वडा अधिवेशन सम्पन्न भएको छ ।

बैशाख २७ गते सम्पन्न अधिवेशनले हिमलाल न्यौपानेको सभापतित्वमा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । रास्वपा पाणिनिका सचिव इश्वरी पोखरेलका अनुसार समितिमा ३ जना सदस्य पछि मनोनित गरिनेछ ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा चित्रकला गैरे तथा सचिवमा दिपक घिमिरे चयन भएका छन् । अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

नवनिर्वाचित नेतृत्वले वडा स्तरमा पार्टी संगठन विस्तार, जनसरोकारका विषय उठान तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?