हामिलाई बहुमत दिनुस्, पहिलो निर्णयबाट संघियता खारेज गर्छाैँ : राप्रपा

अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपराज उदयले राप्रपाले प्रतिनिधि सभामा बहुमत पाए पहिलो निर्णयबाट नै संघियता खारेज गर्ने बताएका छन् ।

राप्रपाले अर्घाखाँचीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उदयले यस्तो बताएका हुन् । देशले संघियता धान्न नसक्ने भएको भन्दै उनले राप्रपाको उदेश्य मध्येको एक संघियता खारेज पनि रहेको बताए । तर यसको लागि प्रतिनिधि सभामा बहुमत हुनुपर्ने भएकोले सबै कार्यकर्ताहरुलाई एकजुट भएर निर्वाचनमा लाग्न र प्रचारप्रसार गर्न निर्देशन समेत दिएका छन ।

यस्तै उनले गठबन्धनका नाममा ठुला भानौदा दलहरुले भ्रम छरीरहेको आरोप समेत लाएका छन् । गठबन्धनको सरकारले जनतालाई ठगीरहेको भन्दै जनता राप्रपालाई भोट दिन आतुर रहेको बताएका छन् । देश बनाउन राप्रपाको आबश्यकता रहेको जिकिर गर्दै राप्रपाले हारे देशले हार्ने उनको तर्क छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?