कांग्रेसका भातृसंघको बैठक सम्पन्न, निर्वाचन लक्षित हुन कांग्रेस अर्घाखाँचीको निर्देशन

अर्घाखाँची । नेपालि काँग्रेसका बिभिन्न भातृ संगठनहरुको बैठक सम्मपन्न भएको छ । नेपालि कांग्रेसको निर्देशन अनुसार बिपि स्मृति भवन सन्धिखर्कमा नेपाल बिद्यार्थि संघ, नेपाल महिला संघ र नेपाल दलित संघको जिल्ला बैठक सम्पन्न भएको हो ।

बैठकले मंसीर ४ गते हुन गईरहेको आम निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आ–आफ्नो स्थान र संगठनबाट लागि पर्ने निर्णय गरेको छन् । साथै सबै भातृ संगठनले ६१ वटै वडामा प्रतिनिधि परिचालन गरी निर्वाचन लक्षित कार्यक्रम गर्ने छ ।

जिल्ला पार्टिको तर्फबाट पार्टि सचिव कृष्ण खनालले अर्घाखाँचीको बिकास र समृद्धिको लागि गठबन्धनले जित्नै पर्ने आबश्यकता रहेकोले आ–आफ्नो स्थानबाट सकृय रुपमा लाग्न निर्देशन दिएका छन् । सोही बमोजिम जिल्लामा निर्वाचन लक्षित कार्यक्रम तिब्र रुपमा हुनेछन् ।

अर्घाखाँचीमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा पुष्पा भुसाल गौतम, प्रदेश क मा सागर केसी र ख मा कमल प्रसाद भुसाल उम्मेद्वार रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?