प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीका लागी संचारकर्मीसग अन्तरक्रीया

अर्घाखाँची । प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीका लागी अर्घाखाँचीका क्रीयाशिल संचारकर्मीहरुसगको अन्तरक्रीया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा शुरक्षित गर्भ पतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धि बिषयमा चारवटा समूह बनाइ अन्तरक्रीया तथा छलफलमा शुरक्षित गर्भपतन गराउन पाउने अवस्था, शुरक्षित गर्भपतन गर्न नपाउने अबस्थाहरु, लिङ्ग पहिचान गरि गर्भपतन गर्न नहुने, मन्जुरीनामा सम्बन्धि ब्यबस्था तथा कानुनी ब्याबस्थाको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा समाजसेवा तथा बाताबरण संस्कृति संरक्षण समूह अर्घाखाँचीको आयोजना आइपास नेपालको आर्थिक सहयोग र स्वास्थ कार्यालय अर्घाखाँचीको मन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापा , स्वास्थ निरीक्षक गणेशराज पौडेल ,समुहका प्रमुख निर्देशक लक्ष्मी अधिकारी पौडेल , समुहका पुर्ब अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार राजेश पन्थी, कार्यक्रम अधिकृत आदर्श अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम नारायण आचार्य, समुहका लेखा प्रमुख मन्जु भट्टराई तथा जिल्लामा क्रीयाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम समुहका कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता तथा कार्यक्रम अधिकृत आदर्श अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

May be an image of 2 people, people standing and indoorMay be an image of 1 person and indoorMay be an image of 8 people, people sitting and people standing

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?