सिटिजन लाइफ इन्स्योरेन्स द्वारा सिद्देस्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

केशवराज ज्ञवालि,
सन्धिखर्क । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो पाँचौ बार्षिक उत्सब मन्दिर परिसरमा सरसफाइ गरेर मनाएको छ । सन्धिखर्कमा रहेको इन्स्योरेन्सको शाखा कार्यालयको आयोजनामा चुत्राबेसी स्थित श्री सिद्देश्वर शिवालय मन्दिर परिसरमा सरसफाइ गरि डस्विन प्रदान पनि गरिएको हो ।

कम्पनिको सामाजिक उत्तरदायीत्व तर्फ आफ्नो बार्षिक उत्सवको अवसरमा फजुल खर्च गर्नुको साटो सानो भए पनि समाजमा सकारात्मक सन्देश जाने कार्य गर्नुपर्दछ भन्ने हेतुले धार्मिक दर्शनार्थी आउने पवित्र स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको कम्पनिले जनाएको छ ।

सरसफाइ कार्यक्रममा लाइफ इन्स्योरेन्स कम्पनिका शाखा प्रमुख सहित बिमा सहजकर्ताहरुको उपस्थिती रहेको थियो । सबै संघ संस्था र कम्पनिहरुले आफ्नो बार्षिक उत्सव लगायत अन्य जुनसुकै उत्सवहरुमा धेरै भन्दा धेरै अनावस्यक खर्च गरेर मनाउनको साटो सबैले सानो ठूलो जस्तो भएपनी सामाजिक कार्य गर्नेहो भने समाज बिकासमा उल्लेखनीय योगदान पुग्ने पनि कम्पनिको दावी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?