इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो : चेल्सी र ब्रेन्टफोर्डले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ ।

राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हरायो । पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो ।

युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एक/एक गोल गरे ।

जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा २३ अंक छ । टोटनहम तेस्रो स्थानमा छ ।

१० खेलमा २७ अंकका साथ आर्सनल शीर्ष र २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले वेस्ट ह्याम, न्यूक्यासलले एर्भटन र साउथह्याम्पटनले बर्नमाउथलाई समान १–० गोलले हराएका छन् ।

त्यस्तै चेल्सी र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?