पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न

अर्घाखाँची । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न भएको हो । सिविरमा गाउँपालिका भित्र रहेका अपांगहरुलाई क, ख, ग र घ वर्गमा बर्गीकरण गरीएको छ । सिविरमा १ सय ४१ जना अपांगहरुको परिक्षण गरी अपांगताको अवस्थाको आधारमा ७९ जना आंगहरुलाई परिचयपत्र बितरण गरीएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।

भुसालका अनुसार ४ जना महिला ५ जना पुरुष गरी ९ जनालाई क वर्ग, १२ जना महिला २३ जना पुरुष गरी ३५ जनालाई ख वर्ग, ५ जना महिला ११ जना पुरुष गरी १६ जनालाई ग वर्ग र ५ जना महिला १४ जना पुरुष गरी १९जनालाई घ वर्गमा बर्गिकरण गरी परिचय पत्र बितरण गरीएको छ ।

अपाङ्गताको प्रकृति र्विगकरण र अवस्थाको आधारमा अपाङ्गता भएका ब्यक्तीले पाउने सेवा सुविधा र अवसरको प्राथमिकिकरण गर्न सहज होस भनि अपांग परिचयपत्र बितरण गर्ने गरन्छि । पुर्ण असक्त अपांगतालाई क वर्ग, अति असक्त अपांगतालाई ख वर्ग, मध्यम अपांगतालाई ग वर्ग र सामान्य अपांगतालाई घ वर्ग गरी बर्गिकरण गरीएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?