अन्जनाका ५ प्रेमिल मुक्तक

सोच त तिम्रो अभाव मा के होला
याद हरु को दबाब मा के होला
कसै ले तिम्रो बारेमा सोधेसी मलाइ
तिमी नै भन जवाफ मा के होला

गन्तव्य को यात्रा बिच मा रोकिएर रोएँ
ती साचिएको खुसी पोखिएर रोएँ
भन्नू हुन्छ सबै ले सिधा बाटो हिडनु पर्छ
मोडिन जानिन घुम्टी मा ठोकिएर रोएँ।

चोट अनि पीडाहरुको पनि मापन हुने भए
अनि सरल तरिकाले जिबनयपन हुने भए
सबै भन्दा धेरै रेडियो टिभी मैले प्रयोग गर्थे
मनको घाउ निको होने बीज्ञपन हुने भए

पानी नपाउनेले जुस पाएपछि
झार नपाउनेले कुस पाएपछि
नबन्ने काम नि बन्छ यहाँ
कुर्सीबालाहरुले घुस पाएपछि

न भोक छ न निद्रा कस्लाई भन्नू
अधिक छन चाहाना कस्लाई भन्नू
के गरुला जिन्दगीमा भनेर मात्र
लागि रहन्छ चिन्ता कस्लाई भन्नू

अन्जना विश्वकर्मा/गुल्मि

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?