देशलाइ संकट पर्दा पार लगाउने कांग्रेस हाे, ढुक्कले मतदान गर्नुस् : कमल भुसाल

अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रदेश सभा सदस्य पदका उम्मेद्वार कमल भुसालले देश संकटमा परेकाे बेला संकटलाइ पार लगाउने पार्टि नेपाली कांग्रेस भएकाे बताएका छन् ।

उम्मेद्वार भुसालले एक कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन् । उनले भने “आजसम्म देशमा जति पनि संकट आएका छन् ति संकटकाे सामना गर्न नेपनली कांग्रेसले काध थापेकाे छ र समाधान गरेकाे छ ।”

यस्तै भुसालले आफ्ना निर्वाचन एजेण्डा प्रस्तुत गर्दै ढुक्क भएर रूख चिह्नमा मतदान गर्न समेत अनुराेध गरेका छन् । भुसालले समग्र अर्घाखाँचीकाे बिकासकाे लागि आफ्नाे उम्मेद्वारी भएकाे भन्दै भुसालले अर्घाखाँचीका जनताकाे मर्म र भावना अनुरूप काम गर्न कहिले पछि नपरेकाे र नपर्ने बताए ।

सन्धिखर्क नगरपालिकाकाे मेयर हुदा जनता भन्दा माथि आफुलाइ कहिले नसाेची जनता कै काममा लागी निश्कलंक जिम्मेवारी पुरा गरेकाे स्मरणा गर्दै भुसालले अन्तिम पलसम्म पनि जनताकै काममा खट्ने बताए ।

भुसाल गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश “ख” प्रदेशशभा सदस्य उम्मेद्वार हुन् ।  उनि जिल्लाका प्रभावशाली र निस्कलंकीत नेताकाे रूपमा चिनिन्छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?