हरिप्रसाद भुसालको घोषणापत्र : एक स्थानीय तह एक प्राबिधिक बिद्यालय स्थापना (पुर्णपाठ)

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका पूर्व पत्रकार हरिप्रसाद भुसालले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । यसाे त जिल्लामा भुसालले मात्र अाफ्ना एजेण्डा सार्वजनिक गरेका छन् भने अन्य उम्मेद्वारहरूले स्पष्ट एजेण्डा सार्वजनिक गरेका छैनन् ।

बाचापत्रको शिक्षा शिर्षकको बुधा नं. ६ मा भुसालले एक स्थानीय तह एक प्राबिधिक बिद्यालय स्थापनाको बिषयलाई जोड दिएका छन् । यस्तै उनले कक्षा ११ र १२ मा नियमित मोटीभेसनल तथा जिवनोपयोगि कक्षा संचालन गर्ने समेत बाचा गरेका छन् ।

यस्तै उनले आपतकालिन समस्या समाधान तथा सुझाव संकलनको लागि सदरमुकाम सन्धिखर्कमा कल सेण्टरको स्थापना गर्ने अबधारण ल्याएका छन् ।

लामो समयदेखि अर्घाखाँची जिल्लामा पत्रकारिताका साथै सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि आफूले अगाडि सारेका एजेन्डा केवल चुनावी नारा मात्र नभएर पाँच वर्षभित्र साँच्चै गर्ने कामको दस्तावेज रहेको उल्लेख गरेका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?