अर्घाखाँची : पत्रकार सागर महत सम्मानित

सन्धिखर्क । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको ११ औं साधारण सभाबाट पत्रकार सागर महत सम्मानीत भएका छन् ।

ईमेज टेलिभिजन,राजधानी दैनिकका सम्वादाता र सामुदायिक रेडियो देउराली लगायतका मिडियामा काम गदै आएका पत्रकार महत नगद र प्रमाण पत्र सहित सम्मानीत भएका हुन्।

सहकारीका गतिविधीलाई संचार माध्यमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै एक कार्यक्रका बिच सहकारीले सम्मानीत गरिएको बताईएको छ ।

हरेक वर्ष सहकारीले एक जना पत्रकार सम्मान गदै आएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?