अर्घाखाँची : पाणिनीमा ट्याक्टर दुर्घटना, १ जनाकाे मृत्यु, २ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नम्बर ८ पालिमा ट्याक्टर दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

शनिवार बिहान लु.२ त.९२७१ नम्बरकाे ट्याक्टर दुर्घटना हुदा पाणिनी गाउँपालिका वडा नम्बर ८ पालि बस्ने १८ बर्षिय हुम बहादुर कुमालकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परि अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिए । घाइते हुनेमा चालक २२ बर्षिय चाम बहादुर कुमाल र  ३९ बर्षिय शंकर बहादुर कुमाल रहेका छन् । उनिहरूलाइ उपचारकाे लागि पाल्पा पठाईएको छ ।

ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दर्घटना भएकाे थियाे । प्रहरीका अनुसार घटनाकाे थप अनुसन्धान भइरहेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?