छत्रदेवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन विशेषज्ञ सेवा सहितकाे सेवा पाउँदा स्थानीय खुशी

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्वर ८ अर्घाताेषमा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे छ ।

शिविरमा विरामीहरुलाई निशुल्क स्वास्थ्य परीक्षण सेवा, स्त्री राेग सम्बन्धि सेवा, टाउकाे तथा नशा राेग सम्बन्धि सेवा, नाक कान तथा घाँटी राेग , फिजिसियन तथा परामर्श सेवा, सुगर राेग, तथा भिडियाे एक्सरे सेवा, फजियाे थेरापी सेवा सहित निशुल्क अाैषधी प्रदान गरिएकाे उपचारमा संलग्न वीर अस्पतालका डाक्टर कपिल गाैतमले बताउनुभयाे।

शिविरमा उपचारका लागि अाएका विभिन्न प्रकारका विरामीहरुकाे डाकटर विकास अर्याल, डा. तिलकराज खनाल, डा. उर्मिला श्रेष्ठ, डा. रिता प्रधान, डा.राजेन्द्र श्रेष्ठ, डा.कपिल गाैतम, डा.देवेन्द्र वेल्वासे लगायकाे टिमले चेकजाँच गरेकाे डाक्टर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी पन्थी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम न्याैपाने, समाजसेवी तथा नेपाली कांगेसका सभापति केशव श्रेष्ठ, वडा अध्यक्षहरु भीष्म कुवर, बालकृष्ण पाेख्रेल, कमल पाैडेल, शंकर पाण्डे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण अाचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?