अर्घाखाँची: पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न

अर्घाखाँची।

आपसी प्रेम, स्नेह, सद्भाव र मित्रताको पावन पर्व होलिको अवसरमा पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ

परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखेर स्थापना भएको बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा विशेषगरी पाणिनि ५ मैदानका संस्कृतिप्रेमी एवं धार्मिक चिन्तकहरुको विशेष उपस्थिति रहेको थियो कार्यक्रम बैदिक सनातन धर्म सेवा समाजका पदाधिकारीहरुले त्यहाँ उपस्थित भक्तजनहरुलाई टीका लगाई शुभारम्भ गर्नुभएको थियो भने समितिका सदस्य टेकनारायण गैरेले पनि शुभकामना राख्नुभएको थियो।

भक्तजनहरूको विशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न भजन कीर्तनहरु समेत प्रस्तुत गरिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?