शीतलनिवासबाट बिदा भइन् भण्डारी

२९ फागुन, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट बिदा भएकी छिन्।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो। भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहारसहित बिदा गरे।

नवनिर्वाचति राष्ट्रपति पौडेल भण्डारीलाई गाडीसम्मै पुगेर बिदाइ गरेका थिए। भण्डारीले २०७२ मा संविधान जारी भएपछि लगातार दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी थिइन्। उनी शीतलनिवासबाट सोमबार नै निजी निवास सरेकी हुन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?