अर्घाखाँची : शितगंगा नगरपालिकामा जिप दुर्घटना, ७ जना घाईते

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा जिप दुर्घटना भएकाे छ ।

बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु १ ज ४०१५ नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी  ७ जना घाईते भएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए । घाइते मध्ये गम्भिर घाइते २ जनालाई उपचारका लागि बसटवल पठाइएकाे छ ।

घाइते हुनेमा चालक बिक्रम नेपाली,  कपिलवस्तु बाणगङ्गा -७ का चन्द्र बहादुर खत्री,  शितगङ्गा -२ का मिना थापा, मालारानी -५ बागीका रेमा भुसाल, मालारानी -५ का पोम नारायण भुसाल, मालारानी -५ का कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका -१ का अशोक नेपाली रहेका छन् ।

जिपको बेक्र फेल भई सोही बाटोमा रहेको सालको रूखमा ठोकिदा दुर्घटना भएकाे थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?